कर्णालीमैत्री कानून बनाउन सांसदको सुझाव
सुर्खेत, ९ असार । कर्णालीका सांसदहरुले उद्योग सम्बन्धी कानून कर्णालीमैत्री बनाउनुपर्ने बताएका छन् । आइतबार प्रदेश सभामा पेस भएको ‘कणालीमा प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफल गर्दै सांसदहरुले यस्तो सुझाव दिएका हुन् । सांसद राजु नेपालीले कुनैपनि व्यापार व्यवसाय गर्ने नागरिक एवं कम्पनीलाई सहज पहुँच हुने […]




