उमेर पुगेपछि बिहे गर्ने जोडीलाई पातारासीले दियो बधाई पत्र
जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई बधाई पत्र दिएको छ । गाउँपालिकाले २० वर्ष पुगेपछि विवाह गरेको जोडीलाई बधाई पत्र उपलब्ध गराएको हो । पातारासी गाउँपालिका–७ रिनी गाउँकी २२ वर्षीया युवती लालमायाँ बुढा र उक्त गाउँकै २३ वर्षीय अर्जुन खड्काले विवाह गरेका थिए । जनप्रतिनिधि र कर्मचारीले नवविवाहित जोडीलाई टीका लगाई बधाई […]



