‘टाइम कार्ड’ लागू गरिएपछि सडक दुर्घटना न्यूनीकरण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जमा ‘टाइम कार्ड’ लागू गरिएपछि सडक दुर्घटना न्यूनीकरण भएको छ