जिहो – नयाँ वर्ष २०८१, “वि स्मार्ट राइड स्मार्ट अफर”
सिएफमोटो र जिहो ब्राण्डको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले “वि स्मार्ट राइड स्मार्ट अफर” अफर ल्याएको छ । नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै आफ्नो “वि स्मार्ट राइड स्मार्ट अफर” नामक अफर यही चैत १५ देखि बैशाख ३१ सम्म लागु रहने गरी सार्वजनिक गरेको छ । अफर अन्तर्गत, कम्पनीले आफ्नो जिहो ब्राण्ड रोज्ने […]




