अपांगमैत्री छैनन् संरचना : हाम्रा समस्या ज्युँका त्युँ छन्
जुम्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयका भवन तथा पूर्वाधार अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिले सहजरुपमा सेवा पाउन सकेका छैनन् । पुराना संरचना अपांगमैत्री नभएको अवस्थामा हाल बन्दै गरेका संरचना पनि त्यस्तै रहेको सरोकारवाला बताउँछन् । ‘अपांगमैत्री संरचना अभावमा कार्यालयबाट पाइने सेवासुविधा सहज हुन सकेको छैन,’ जुम्लाको पातारासी गाउँपालिका –२ पेरे गाउँकी गोइला कामी भन्छिन्, ‘स्थानीय तह […]




