मालिका भगवतीको मन्दिर संरक्षणमा केन्द्रीकृत छौँः वडा अध्यक्ष टिकादत्त न्यौपाने
कर्णाली आफैमा प्राकृतिक सौन्दर्यले भरीएको पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात छ। त्यसमा पनि जुम्ला । जुम्लाको भूगोल अनुसार प्राकृतिक विविधता पनि उस्तै सुन्दर छ । यही प्राकृतिक सौन्दर्य तथा विविधताले जुम्ला प्रसिद्ध मानिन्छ्।यहाँको प्राकृतिक सुन्दरता र धार्मिक सम्पदाको छुटै मौलिकता छ । यही विशेषता र सुन्दरता भएको ठाउँ हो, जुम्लाको चिमारा मालिका । जुम्लास्थित मालिकाबाट जुम्ला […]




