जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त

यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ । तातोपानी गाउँपालिका–४ का राजेन्द्र पाण्डेले मार्सीधान काट्न व्यस्त रहेको बताए । दसैँ सकिएसँगै मार्सीधान निभाउन हतारो भएको सिंजा गाउँपालिकाका जयशंकर धितालले बताए । गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा निभाउन थालिएको […]

जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

अति लोकप्रिय मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् ।

‘मार्सी’ भित्र्याउने चटारो

आजभोलि किसान यतिबेला मार्सीधान भित्र्याउन व्यस्त देखिन्छन् । जुम्लामा दुई हजार नौं सय ५० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।