लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना बनाउन मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

सरला सुवेदी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालयका रूपमा विकास गर्ने दृढ संकल्प व्यक्त गरेका छन् । प्रदेश सरकारले यस विश्वविद्यालयलाई गौरवको आयोजनाका रूपमा अघि बढाउँदै शैक्षिक र प्रशासनिक सेवालाई प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्र बनाउने उद्देश्य राखेको छ । बाँकेमा आयोजित विश्वविद्यालयको छैटौं सभा (सिनेट) बैठकलाई सम्बोधन […]