कैलालीमा चिप्लिएर झरनामा खसेका डडेल्धुराका युवक बेपत्ता

धनगढी ,७ भदौ ।
कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुगडा चिफ्ले झरनामा चिप्लिएर डडेल्धुराका एक युवक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार दिउँसो करिब ४ बजेतिर डडेल्धुराका २१ वर्षीय खगीराज पन्त झरनाबाट चिप्लिएर खसेपछि बेपत्ता भएका हुन्।
घटनापछि उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

कैलालीमा चिप्लिएर झरनामा खसेका डडेल्धुराका युवक बेपत्ता

साउनमा एक खर्ब ८७ अर्बको आयात, ३८

कैलालीमा चिप्लिएर झरनामा खसेका डडेल्धुराका युवक बेपत्ता

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र

Leave a comment

Your email address will not be published. Required fields are marked *