बालविवाह न्यूनीकरण गर्न अन्तरपुस्ता संवाद
गाउँमा वालविवाह रोक्नका लागि अन्तरपुस्ता संवाद कार्यक्रम थालिएको छ । बालबालिका, ज्येष्ठ नागरिक र युवा पुस्ताकाबिचमा बालविवाहको बुझाइ, भोगाइ र न्यूनीकरणमा साझा एक्यबद्धता थालिएको छ । हिमा गाउँपालिका–६ पाथरखोला गाउँका ७३ वर्षीय पदम खत्रीले भने, “१० वर्षको उमेरमा विवाह भयो । सानै उमेरमा भएको विवाहले घरवार बन्न सकेन । बालविवाह भएकाले दोस्रो विवाह गर्नुपर्ने अवस्था […]




