पञ्चपुरी नगरपालिकामा बेथिति : आन्तरिक आम्दानीको १७३ प्रतिशत बढी जनप्रतिनिधिकै सेवा सुविधामा खर्च
तीन तहका सरकारको परिकल्पना हाम्रो संविधानमा त्यत्तिकै गरिएको होइन । विकास–निर्माण र सुशासनमा केन्द्रमुखी चरित्रले आम नागरिकलाई असहज भएपछि यसको परिकल्पना गरिएको हो । जतिबेला स्थानीय तहका सरकारको परिकल्पना गरिँदै थियो । यतिबेला दिइएको आकर्षक नारा हो ‘गाउँगाउँमा सिंहदरबार ।’ यसको अर्थ हो–आम नागरिकले अब आफ्ना कामका निम्ति संघीय राजधानी काठमाडौंको सिंहदरबार धाइरहनु पर्दैन […]




