सम्पादकीय : माता त्रिपुरासुन्दरीले ति सबैको रक्षा गरुन !

कर्णाली प्रदेशको भौगोलीक हिसावले ठुलो जिल्ला हो डोल्पा जिल्ला । त्यस जिल्लाको मुटुमै रहेको नगरपालिका हो त्रिपुरासुन्दरी नगरपालिका । जसमा महालेखा कार्यालयको प्रतिवेदनले जम्मै जसो फाईलहरु असुलउपर गर्नुपर्ने भनेर देखाएको छ । जहाँ योजना तथा कार्यक्रमको खर्च प्रमाणविना नै धमाधम भुक्तानी गरेको भनेर महालेखाले भनेको छ । पालिकाले आधा अधुरो प्रमाण पनि नपुग्दै भुक्तानी दिएको […]