सम्पादकीय : देशभित्र अवसर नभएको की जाँगर ?

हाम्रो देशमा अवसर छैन बेरोजगार भयौं या छौं भन्नेको जमात ठूलै छ । कसैले संसारकै उत्कृष्ट अवसर लिएका छन् भने कोही डिग्रीको सर्टिफिकेट सो गर्दै हामी बेरोजगार छौं भनेर कुदेका छन् । शहरमा काम छ की भनेर भौतारिनेको सङ्ख्या पनि थुप्रै छन् । यसका अलावा जागीर खोज्नेहरुले सिधै सोध्छन यहाँ काम छ ? मलाई काम […]