पेट्रोलियम अन्वेषण: कर्णाली समृद्धिको कोशेढुंगा
दैलेखको पञ्चकोशी क्षेत्रमा २०७६ असोजदेखि पेट्रोलियम पदार्थको अन्वेषण शुरु भएको छ । अहिले यो काम अन्तिम चरणमा पुगेको छ । चीनबाट थप ड्रिलिङको लागि ल्याइने ठूला उपकरणहरु राखिने फाउण्डेशनको तयारी भएसंगै यो काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको […]




