केपि शर्मा वलि मंसिर १९ गते सल्लिवजार आउदै
नेकपा एमाले बनगाड कुपिण्डे नगरपालिकाद्वारा आयोजित पार्टी कार्यकर्ता भेटघाटकै शिशिलामा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा वलि सल्लिवजार आउने जनाएको छ । नेकपा एमालेले सुदूरपश्चिमको झुलाघाट, बैतडीदेखि पूर्वको चिवाभञ्ज्याङ, पाँचथरसम्म झण्डै १९ सय किलोमिटर सडकमा शीर्ष तहका नेतालाई यात्रा गराउँदै छ । एमालेले यस यात्रालाई ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको छ । […]




