विकासे बजेटमा जनप्रतिनिधिको मनोमानी
कालीकोटका स्थानीय तहका जनप्रतिनिधिले विकासका कामको बजेट आफूखुसी खर्च गर्ने गरेका छन् । विकासे बजेटमा जनप्रतिनिधिले हस्तक्षेप गरी खर्च गर्ने गरेको पाइएको छ । यहाँको खाँडाचक्र नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा खाना र नास्तामा मात्रै ७० लाख रुपैयाँ खर्च गरेको देखिएको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ विपरीत नगरका ११ वटै वडाले ४० […]




