‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’

लुम्बिनी प्रदेश सरकारले सङ्घीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदान बजेट समयमा प्राप्त हुन नसक्दा प्रदेशले आर्थिक सङ्कट भोग्नु परेको छ । सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदानको बजेट नपठाउँदा प्रदेश सरकारले गत वर्षको झण्डै रु साढे दुई अर्ब दायित्व भुक्तानी गर्न नसकेको जनाइएको छ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको आज बसेको बैठकले वित्तीय […]