अर्धवार्षिक समिक्षा तथा कार्यक्रमको सयुक्त अनुगमन सम्पन्न

सेभ द चिल्डे«नको साझेदारीमा समाज जागरण केन्द्र(स्याक) नेपाल द्धारा संचालन गरिएको परियोजनाको अर्धवार्षिक समिक्षा तथा स्थानिय सरकार बाट परियोजनाको संयुक्त अनुगमन वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । वीरेन्द्रनगर नगर उपप्रमुख नीलकण्ठ खनालको नेतृत्व तथा नगरपालिकाको कार्यपालिका सदस्य सहित स्वास्थ्य शाखा, महिला वालवालिका शाखा, विपद् जोखिम तथा सामाजिक विकास शाखाको प्रतिनीधित्वमा कार्यक्रम मार्फत सन् २०२४ को जनवरी […]