जमिनदारको पञ्जाबाट मुक्ति तर सुध्रिएन जीवनशैली
नेपाल सरकारले २१ भदौ २०६५ सालमा हलिया हलिया मुक्तिको घोषणा गरेको थियो । सरकारले मुक्त घोषणा गरेको १६ वर्षसम्म पनि उनीहरुका समस्या भने ज्यूँका त्यूँ छन् । मुक्त भएपनि उनीहरुको रहनसहन, काम गर्ने तरिका, रोजगारीको अवस्था, स्वास्थ्य, शिक्षा जस्ता नागरिकले पाउनु पर्ने नैसर्गिक अधिकारबाट बञ्चित छन् उनीहरु । मुक्त हलियाले आर्थिक अवस्थामा सुधार ल्याउन, स्वास्थ्य […]




