राप्ती नदी सिधनिया घाट पुल निर्माण तीव्र, २९ प्रतिशत काम सम्पन्न

सरला सुवेदी । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा निर्माण भइरहेको ७०० मिटर लामो पुलले राप्ति सोनारी र नरैनापुरका जनताको दशकौँ पुरानो सपना पुरा हुने भएको छ । हुलाकी सडक योजना कार्यालय नेपालगञ्जको आयोजनामा सुरु भएको यस परियोजनाले स्थानीय जनजीवनमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । पुल निर्माण सम्पन्न भएपछि राप्ति पारिका बासिन्दा सजिलै नेपालगञ्जसँग जोडिनेछन्, […]