सम्पादकीय: कर्मचारी सरुवामा प्रतिशोध किन ?
राज्यले आफ्ना आन्तरिक संयत्रहरु चलाएमान बनाउन समय–समयमा निजामती कर्मचारीहरु सरुवा गर्ने गर्दछ । यो राज्यको नियमित प्रक्रिया पनि हो । आन्तरिकरुपमा हुने सरुवा प्रणालीले कर्मचारीलाई दुर्गमदेखि सुगमसम्म आफ्नो क्षमता दक्षता प्रदर्शन गरी राज्यबाट प्रवाह हुने सेवा आमनागरिकसम्म पु¥याउने अवसर हुन्छ । कर्मचारीतन्त्र राज्यको स्थायी सरकारको हो । राज्यले कर्मचारीको पदस्थापनादेखि सरुवा, बढुवा तथा अवकासको मापदण्ड […]



