शे–फोक्सुन्डो ताल पुग्न आधा दर्जन काठको जीर्ण पुलमार्फत खोला तर्नुपर्ने विवशता

ताल पुग्नका लागि आधा दर्जन काठको जीर्ण पुलमार्फत सुलिगाड खोला तर्नुपर्ने विवशता रहेको छ ।