जमुनाहको पर्यटन सूचना केन्द्र कामविहीन
बाँकेको जमुनाह नाकामा रहेको सूचना केन्द्र तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटकलाई सूचना दिने र पर्यटकीय गन्तव्यस्थलका विषयमा जानकारी दिन स्थापना गरिएको सो सूचना केन्द्र भारतीय पक्षका कारण अध्यागमन कार्यालय सञ्चालन नहुँदा कामविहीन भएको हो । अहिले उक्त कार्यालयले पर्यटन प्रवद्र्धनका केही कार्यक्रम मात्रै सञ्चालन गर्दै आएको सूचना केन्द्रका सूचना […]




