तेस्रो चुली कप भलिबल प्रतियोगिताको फाईनल खेल सोमवार हुने
तेस्रो चुली कप क्लव चेन्पेन्सिप पुरुष भलिबल प्रतियोगिता २०८१ को फाईनल खेल सोमवार हुने भएको छ । खेल पौष २५ गते देखि २९ गते सम्म सुर्खेतको वीरेन्द्रनगर स्थित खुल्ला मञ्चमा संचालन भईरहेको छ । जस प्रतियोगिताको फाईनलमा भगवतीमाइ गाउँपालिका दैलेख र लेखवेशी नगरपालिका सुर्खेतले प्रवेश गरेका छन् । आईतवार सम्पन्न सेमिफाईनलको पहिलो खेलमा आयोजक चुली […]




