गाउँगाउँमा फुटबल क्रेज

यहीँ फागुन १५ गतेदेखि १८ गतेसम्म जुम्लाको सदरमुकाम खलंगामा पहिलोपटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा जिल्लाका खेलाडीहरुले भाग लिए । जाजरकोट, सुर्खेत, कालिकोट, मुगु र हुम्लालगायत बाहिरी जिल्लाका पनि आए । जुम्लाको चन्दननाथ नगरपालिका–५ मा अवस्थित रंगशालामा फुटबल आयोजना गरिएको थियोे।प्रदेश स्तरीय फुटबलमै गाउँका खेलाडीले प्रतियोगितामा पनि भाग लिएका देखिन्थे।जुम्लामा दसैंतिहार र कुनै […]