बैतडी–काठमाडौं बस सञ्चालनको माग,गृहमन्त्रीलाई ध्यानाकर्षण

दुई वर्षदेखि बन्द रहेको बैतडी–काठमाडौं बस सेवा पुनः सञ्चालनको माग गरिएको छ । नेपाल विद्यार्थी संघले बैतडी–काठमाडौं सिधा बस सेवा सञ्चालन गर्न माग गरेको हो । दशैँ तिहारलाई लक्षित गरेर बस सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । नेविसंघका जिल्ला उपाध्यक्ष अमरबहादुर टेरको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत […]