कर्णाली बाहेक अन्य प्रदेशमा सहज बन्ने छैनन् गठवन्धनका सरकार
केन्द्र सरकारमा सत्ता गठवन्धनमा परिवर्तन भएसँगै यसको असर सबै प्रदेशमा परेको छ । नेकपा एमाले, नेकपा माओवाद केन्द्र तथा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरु मिलेर नयाँ गठवन्धन बनेको सँगै नेपाली कांग्रेस कर्णाली प्रदेश सरकाबाट बाहिरिएको हो । कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी आर्थिक मामिला योजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल र उद्योग पर्यटन तथा […]




