वित्तिय सुशासन र आर्थिक अनुशासनका लागि भएका १८ बुँदे नीतिगत सुधार सार्वजनिक

आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले वित्तिय सुशासन र आर्थिक अनुशासनका लागि भएका केहि नीतिगत सुधारहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । १० महिनाको अवधिमा गरेका केहि नीतिगत १८ बुँदे सुधार बारे योजनामन्त्री सिंहले सार्वजनिक गरेका हुन् । उनले पर्याप्त स्रोतको उपलब्धता बिना नै बहुवर्षीय ठेक्काको स्रोत सहमति दिने प्रणालीलाई सुधार गरी सहमति […]