नेपालगन्जबाट हवाई कैलाश दर्शन सुरु

कर्णाली प्रदेशको हुम्ला जिल्लाबाट नजिक पर्ने चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण धार्मिक स्थल कैलाश मानसरोवरको दर्शन गर्न नेपालगञ्जबाट सहज हुने भएको छ । ईतिहाँसमै पहिलो पटक नीजि क्षेत्रको विमान कम्पनी श्री एअरलाईन्सले नेपालगन्जदेखि विमान चार्टर गरेको खण्डमा सोझै कैलाश मानसरोवरको हवाईजहाजबाट दृश्यावलोकन गराउन सुरु गरेपछि कैलाश मानसरोवर दृश्य हेर्ने तिर्थालु पर्यटकहरुका लागि सुनौलो अवसर […]