हिमपातसँगै हुम्लामा चिसो बढ्यो

बाक्लो हिउँ परेपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।