हिमपातसँगै हुम्लामा चिसो बढ्यो


मौसम परिवर्तनसँगै चिसो बढ्दा हुम्लाको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिउँ परेपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।

शुक्रवारबाट भएको मौसम परिवर्तनले जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको छ भने सदरमुकाम सिमकोटसँगै बेँसीमा वर्षा भएपछि हुम्लामा चिसो बढेर यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँदयाम सुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ ।

हिमपातसँगै हुम्लामा चिसो बढ्यो

यमपञ्चक अर्थात् तिहार शुरु, शनिवार कागतिहार

हिमपातसँगै हुम्लामा चिसो बढ्यो

सूचनामैत्री हुने कालिकोटका प्रजिअ नेपालीको प्रतिबद्धता