२९ वर्षदेखि ओडारमा व्यापार

दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौँ ओहोरदोहोर गर्न थालेकोले उनले ‘चिया चमेना’को व्यापार सुरु गरेका थिए […]

व्यवसाय घट्दै जाँदा व्यापारीहरू चिन्तित

कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको प्रमुख व्यापारी केन्द्र गमगढी बजारमा केही बर्ष यता व्यापार व्यवसाय क्रमिक रूपमा घट्दै जाँदा व्यापारीहरू चिन्तित बनेका छन् । जिल्लामा बेरोजगारीको संख्या बढ्दै गएपछि रोजगारीको लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरू हाल दैनिक जसो अपेक्षित व्यापार नभए पछि चिन्तित बनेका हुन् । लाखौँ रुपैयाँको […]