अब सात वटै प्रदेशमा विस्तार हुनेछ क्यान्सरको निदान र उपचार सेवा

संघीय सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (सन् २०२४–२०३०) तयार पारेसँगै अबदेखि सात वटै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा विस्तार हुने भएको छ । क्यान्सरको राष्ट्रिय रणनीति तयार भएसँगै सरकारले सात प्रदेशका प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि–२०८१ पारित गरिसकेको छ । सरकारको यो निर्णयसँगै अब क्यान्सरको उपचारका लागि संघीय राजधानी काठमाण्डौं […]