‘सीमावासीसँग सशस्त्र प्रहरी’ अभियान

सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ भन्ने अभियान चलाएको छ । अभियानका क्रममा सशस्त्र प्रहरीले नाकामा रहेका स्थानीयसँग घुलमिल गर्ने र उनीहरुको समस्यादेखि विकास निर्माणका काममा हातेमालो गर्ने रणनीति बनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं। ३० गण हेडक्वाटर बागेश्वरी, बाँकेका प्रमुख एसपी बिमल डाँगीले शिक्षा, स्वास्थ्यका सवालमा नाकावासीको अवस्था कमजोर रहेको बताए । उनले […]

जुम्लामा आफ्नै स्थायी संरचनामा सशस्त्र प्रहरी

सशस्त्र प्रहरीवल ३३ नम्बर गणले वडादशैको अवसरमा आफ्नै स्थायी संरचनामा सुरक्षा टुकुटी सारेको जानकारी गराएको छ ।