लक्ष्मि सनराइजको जामुने वजार शाखाबाट एटीएम सुचारु

सुर्खेत जिल्ला सिम्ता गाउँपालिका जामुने वजारमा रहेको लक्ष्मि सनराइज बैंकले एटीएम सेवा सुचारु गरेको छ । सिम्ता गाउँपालिकाको जामुने वजारमा रहेको उक्त बैंकमा भिडभाड वढि हुन थाले पछि यो सेवा लिएको बैंकका ब्रान्च शाखा प्रमुख सिर्जन थापाको भनाइ रहेको छ । यहि असोज २१ गतेदेखि उक्त सेवा सुचारू गरेको जनाएको छ । सधैं बैंकमा वाक्लो […]