जुम्लाको गिडिदहको नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक

जुम्लाको तातोपानी गाउँपालिका–४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ । काठमाडौँ विश्व विद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो । काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक रामदेवि तचामो शाहले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार गिडिदहको सानो र ठुलो दहको गरी कुल तालको गहिराई ४२.३ मिटर, लम्बाई १ हजार ५ सय १० मिटर छ […]