चामुण्डाले महावीर पुनको एक सय २० सेट किताब खरिद गर्यो

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको एक सय २० सेट किताव खरिद गरेको छ । किताब बिक्री गर्दे दैलेख सदरमुकाम र दुल्लु हुदै चामुण्डा पुगेका पुनको किताव नगरपालिकाले लिएको हो । खरिद गरिएको किताव ९० हजार रुपैयाँ बराबरको रहेको छ । खरिद गरिको किताव पालिकाका ५४ विद्यालयमा वितरण गरिने नगर प्रमुख गणेश […]

सम्पादकीय :महावीरको महाअभियानलाई सलाम !

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, वैज्ञानिक र चर्चित सामाजिक अभियन्ता महावीर पुन यतिबेला आफ्नो आत्मकथा पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बिक्री गर्दै देश दौडाहामा छन् । पछिल्लो एक साता उनी कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर पुस्तक बेचिरहेका छन् । पुस्तक बिक्रीबाट प्राप्त आम्दानी व्यक्तिगत फाइदाका लागि नभई विरगञ्जस्थित कृषि औजार कारखानाको सुधार तथा […]