सडक निर्माणमा ध्यान देऊ !

प्रदेश सरकार तथा सम्बन्धित पक्षका आफ्नै तर्कहरु होलान् तर नागरिकहरुले सुरक्षित सडक यात्राका लागि सुविधापूर्ण सडक पाउनैपर्छ । यो उनीहरुको अधिकार र सरकारी तहको दायित्व समेत हो । यस विषयमा सम्बिन्धित पक्षको ध्यान जान जरुरी छ ।