रिसाए उपप्रधानमन्त्री खड्का

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तीन दिन देखि ३४ औं राष्ट्रिय भलिवल प्रतियोगिता जारी छ । खेलकुद ईतिहासमा सुर्खेतमा दोस्रो पटक आयोजना भएको यो प्रतियोगितामा सात प्रदेशका सात वटा र विभागिय तीन ओटा गरी दश वटा टिमको सहभागिता रहेको छ । भलिबल खेल सौहाद्ररुपमा भइरहेपनि खेलकुद प्रतियोगिता उद्घाटन सत्रका कारण कर्णालीको राजनीति तरंगित बनेको छ । […]