परम्परागत मौलिक संरचनाहरू हराउँदै
कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुमा परम्परागत कला शैली र परम्परागत मौलिक संस्कृतिका संरचनाहरू हराउँदै जान थालेका छन् । जिल्ला बाहिरका निर्माण सामाग्रीको बढी प्रयोग हुन थालेपछि परम्परागत शैलीका बस्तीहरूको कला, शैली मासिँदै जान थाले पछि गाउँ ठाउँका पुराना स्वरूपका संरचनाहरू नै बदलिँदै गएका छन् । प्राय जसो माटोले घरका छतहरू छाउँदै आएकोमा बर्षाको पानीबाट […]



