अचार बनाउन सिपालु छिन् सोनु

थोरै जग्गामा अल्फा पिकल हाउस जसको सानै परिवार । वीरेन्द्रनगर नगरपालिका–१० की सोनु बराईली सानै उमेरदेखि नै अचार बनाउँने गर्थिन् । उनले हेटौडामा एक हप्ते अचार बनाउने तालिममा सहभागि भईन् । उनको जन्म घर हेटौडा हो । उनले अचार बनाउन रहर गरेपछि अचार बनाउने तालिम लिएकी हुन् । उनको विवाह २०६४ सालमा भएको थियो । […]