हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नु पर्ने बाध्यता

माथिल्लो हुम्लाका स्थानीयवासीहरूले हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नु पर्ने बाध्यता रहेको पाइएको छ । पैदल मार्गबाट यातायात व्यवसायीहरूले मनोमानी भाडा असुल्ने भएको कारण सस्तो पर्नु पर्ने पैदल मार्गको भाडा महँगो गर्ने गरेको हो । नेपालगन्ज झर्नु पर्ने लोकसेवा आयोगको परीक्षाको तयारी गरी रहनु भएका परीक्षार्थी दीपक शाहीले छ दिनसम्म हवाई सेवा बन्द […]