चिसो बढ्दा दिउँसो दुई बजेपछि आगो ताप्छन् हुम्लावासी
हुम्ला सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार बासीहरूलाई दिउँसो दुई बजेपछि आगो तापेर दिन कटाउनु पर्ने बाध्यता रहेको छ । कर्णाली नदीको खोचमा सर्केगार्ड बजार रहेको कारण दिउँसै घाम अस्ताउने भएकोले चिसो बढी हुने भएकोले स्थानीयलाई आगो तापेर न्यानो पार्नुपर्ने बाध्यता रहेको हो । सर्केगार्ड बजारकी जानकी शाहीले बिहान साढे आठ बजे घाम लागेर दुई बजे […]



