शैक्षिकतर्फ जागरुक बाल्मिकी समुदाय

विक्रम बुढा क्षेत्री । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २, बाल्मिकी टोलका ४९ वर्षका मालती बाल्मिकी नेपालगन्ज उप–महानगरपालिकामा २०४४ सालदेखि सरसरफाइको काम गर्दै आइरहेका छन् । मालतीका ४ छोरा र १ छोरी छन् । जसमध्ये २ छोरा र १ छोरी सानै छन् भने २ छोरा उनीसँगै नेपालगन्ज उप–महानगरपालिकामा सरसफाइको काम गर्छन् । मालती बिहान ४ बजेदेखि नेपालगन्जको […]