२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 18°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

बीमा कम्पनीलाई २ अर्ब अनुदान दिन बाँकी

सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरूलाई दिन हालसम्म करिब २ अर्ब रुपैयाँ बाँकी रहेको छ । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले उक्त कुरा बताएको हो । सरकारले कृषि बीमाको अनुदानबापतको रकम नदिँदा बीमा कम्पनीहरू अत्याधिक जोखिममा रहेको पनि संघले बताएको छ । संघले विज्ञप्ति जारी गर्दै उपरोक्त अनुदान रकम उपलब्ध […]