२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 16°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

भेरीका किसानलाई मौरी गोलासहितका आधुनिक माहुरीघार वितरण

महिला उद्यमशिलता विकास तथा रोजगारी सिर्जना कार्यक्रमअन्तर्गत मौरी गोलासहितका घार वितरण गरिएको हो ।