रुकुम पश्चिमः भेरी नदी किनारामा पुरुषको शव फेला

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १३ को रिठ्ठा क्षेत्रमा भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बुधवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । शव गलिसकेको अवस्थामा पानीमा तैरिरहेको भेटिएकोले पहिचानमा समस्या भएको प्रहरीले जनाएको छ । घटनास्थलमा […]

भेरी नदीको किनारमा एक पुरुषको शव फेला

रुकुम पश्चिमको सानी भेरी गाउँपालिका–३ मूलपानीस्थित सानीभेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार आइतवार बेलुका नदी किनारको छालमा उक्त शव फेला परेको हो । गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले नदी किनारमा शव रहेको सूचना प्रहरीलाई दिए । सूचनापश्चात् इलाका प्रहरी कार्यालय चौरजहारी र […]