शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ : खानेपानीमन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा आज यहाँ भएको कार्यक्रममा उनले सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताए । आम नेपालीलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन प्रधानमन्त्री केपी […]