किन लापारवाही दोहो¥र्याउँछ प्रदेश अस्पताल ? सर्मिला मृत्युको कारण अँझै बताइएन

प्रसुति सेवा लिन कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेकि १९ बर्षिया सर्मिला सुनारको यही असोज ६ गते राती अस्पतालमै मृत्यु भयो । वीरेन्द्रनगर नगरपालिका–६ निवासी मृतक सर्मिलालाई सुत्केरी व्यथाले च्यापेपछि आइतबार दिउसो नै अस्पताल पु¥र्याइएको थियो । अस्पतालमा प्रसुति सेवा लिनेक्रममै सर्मिलाको मृत्युभएपछि डाक्टरले लापारवाही गरेको भन्दै सोमबारदेखि उनका आफन्त आन्दोलित छन् । तर सर्मिलाको मृत्यु […]

प्रदेश अस्पतालमा थपियो अत्याधुनिक एमआरआई

कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक प्रविधिको म्याग्नेटिक रेजोनेन्स इमेजिङ्ग (एमआरआई) मेसिन सञ्चालनमा आएको छ । ठुलो क्षमता र अत्याधुनिक प्रविधिसहितको एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि कर्णालीवासीलाई महँगो खर्च गरेर प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रदेश अस्पतालमा यो प्रविधिबाट उपचार सेवा सुरु भएसँगै मानव शरीरमा रहेका पदार्थ एवं तत्वहरुको चुम्बकीय गुण प्रयोग गरी […]

प्रदेश अस्पताललाई गुणस्तरीय बनाउनुपर्नेमा जोड

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेश अस्पतालले प्रवाह गर्ने सेवालाई गुणस्तरीय र भरोसायोग्य बनाउनुपर्ने बताए । शुक्रवार प्रदेश अस्पतालको अनुगमण तथा निरीक्षण गदै उनले अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । प्रदेशको इज्जत, प्रतिष्ठासँग जोडिएको अस्पताल बजेट अभावकै कारण सेवा प्रवाहमा समस्या हुन नदिनेमा उनले जोड दिए । […]

प्रदेश अस्पतालमा डाक्टर नआउँदा विरामीलाई उपचारमा समस्या

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टर नहुदाँ दुई विभाग बन्द भएका छन् । विगत तीन हप्तायता ओपीडी र सघन अप्रेसन दुबै विभाग बन्द भएका हुन् । न्यूरोलोजिस्ट डाक्टर निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौँ फर्किएपछि विगत तीन बर्षदेखि दिदै आएको न्यूरो सेवा प्रभावित भएको हो । सेवा सञ्चालनमा आएदेखि नै काम गर्दै आएका […]

प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिभ बिरामीहरुको डाइलासिस सेवा

प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिम भएका मृगौला बिरामीहरुको डाइलासिस सेवा सुरु भएको छ । अस्पतालको १८ औं स्थापना दिवसको अबसरमा अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले सेरो पोजेटिभ भएका मृगौला बिरामीहरुको लागि डाइलासिस सेवा संचालनमा ल्याउने बताएका थिए । प्रा.डा. खड्काले धोषणा गरेको ५ दिनमै यो सेवा संचालनमा आएको हो । प्रा.डा. खड्काका अनुसार नेपालमा शहिद […]

प्रदेश अस्पतालमा बिरामीको चाप तीन बर्षमा चार लाख बढिले लिए सेवा

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बर्षेनी बिरामीको चाप बढ्दै गएको छ । दैनिक अस्पतालमा ६ सय बढी बिरामी उपचारका लागि आउने गर्दछन् । सेवा लिने बिरामीको संख्या बढ्न थालेपछि अस्पतालमा बिरामीको घुइँचो लाग्न थालेको हो । पछिल्लो समय अस्पतालले पनि भौतिक पूर्वाधारमा फड्को मार्दै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड […]

घाइतेको उपचारमा कुनै कमी नहोस: उपप्रधानमन्त्री खड्का

साथै उपप्रधानमन्त्री खड्काले घाइतेको उपचारमा कुनै कमी नहुन नदिन चिकित्सकहरूसँग आग्रह गरे ।

उत्कृष्ट कार्य गरेबापत डा. डम्बर खड्का सम्मानित

विश्व मानसिक स्वास्थ्य दिवस एवं राष्ट्रिय सेतो कोट दिवसको अवशरमा मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रा.डा. खड्कालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नगद सहित प्रसंशा पत्र र खादा ओडाएर सम्मान गरेका हुन् ।

‘ब्याक टु लाइफ’द्वारा हृदयरोग विभाग स्थापनार्थ सहयोग

हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा अति आवश्यक हुने एक करोड रुपैयाँ भन्दा बढी मूल्यका मुटुरोग विभाग (कार्डियोलोजी डिपार्टमेन्ट) स्थापनार्थ आवश्यक पर्ने टिएमटी, ईको, इसिजी, हल्टर हार्ट मोनिटर जस्ता विभिन्न अत्यावश्यक उपकरण हस्तान्तरण गरेको हो।