रावलको निधनमा इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कर्णाली प्रदेशको शोक


युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रवण कुमार रावलको निधनमा इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) कर्णाली प्रदेश ले शोक कार्यक्रम आयोजना गरेको छ ।

निप्स कर्णालीको आयोजनामा इन्स्योरेन्स कम्पनीका प्रदेश कार्यालय प्रमुख, शाखा प्रमुख, कर्मचारी र सर्भेयरको उपश्थितीमा युनाइटेड अजोड इन्स्योरेन्स को कर्णाली प्रदेश कार्यालयमा दिवंगत रावलप्रती श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शोक सभामा तथा दिप प्रज्वलन कार्यक्रममा रावलले इन्स्योरेन्स क्षेत्रमा पुर्याएको योगदान कम्पनीको प्रगतिको मार्गमा खेलीएको भुमिका स्मरण गर्दै उपस्थितीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए कार्यक्रम इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कर्णालीका उपाध्यक्ष राकेश वि सीको अध्यक्षयतामा गरिएको थियो ।

रावलको निधनमा इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कर्णाली प्रदेशको शोक

निर्माण व्यवसायीले तिहार अगाडि भुक्तानी नपाउने

रावलको निधनमा इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कर्णाली प्रदेशको शोक

YUGAAWHAN NATIONAL DAILY (2081-07-13)